‘१२ गाउँ २’ को ‘जुनेली’ मा सियोन श्रेष्ठको कोरियोग्राफी
बिहीबार, असोज १, २०८३
लम्कीचुहामा इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान शुरु
बिहीबार, असोज १, २०८३
अभियानमा ३० वर्ष वा सोभन्दा माथिका १ लाख ८२ हजार ३१३ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
दुई महिनादेखि सुदूरपश्चिम सरकार बजेटविहीन
बुधबार, भदौ ३१, २०८३
बजेट नहुँदा प्रदेश सरकारको नियमित खर्च भने रोकिएको छ । प्रदेश सरकार मातहतका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । कार्यालयहरूले प्रशासनिक खर्च उधारोमा व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ ।
बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गिरीको पद चैट
बुधबार, भदौ ३१, २०८३
गिरी २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट बर्दगोरिया गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित भएको दल परित्याग गरेर उनी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी भएका थिए ।
नेपाली काँग्रेस क्षेत्र नं. १ कैलाली अधिवेशनमा होमियो
मंगलबार, भदौ ३०, २०८३
केन्द्रिय कार्यालयले वडा अधिवेशन असोज ३ र ४ गते, गाउँ/नगर अधिवेशन असोज ७ र प्रदेश सभा तथा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।





