Hamro Patra
३२ वर्षमै कर्णालीको बगर बन्यो नमूना वनः वनले फेरिँदै गाउँलेको जीवन
३२ वर्षमै कर्णालीको बगर बन्यो नमूना वनः वनले फेरिँदै गाउँलेको जीवन १ सय ५० भन्दा बढी गाउँलेहरूले २०४९ र २०५० सालमा महिना दिनसम्म कर्णाली नदीकिनारका विभिन्न जंगलबाट सिसौंका रुखहरू ल्याएर रोप्न सुरु गरे। दुई वर्षसम्म पाँच हजारभन्दा बढी सिसौ रोपिए। पहिले जंगल पछि बगर भएको कर्णाली किनारमा बिरुवाहरू हुर्किन समय लागेन।
जलवायु संकटसँग जुध्न खेती प्रणाली परिवर्तन
जलवायु संकटसँग जुध्न खेती प्रणाली परिवर्तन विश्वका जलवायु वैज्ञानिकहरूले मौसम अनुकूलन वा जलवायु परिवर्तनको सामना गर्ने क्षमता बढाउने चर्चा गरिरहँदा राजधानी काठमाडौंदेखि झण्डै ६ शय किलोमिटर पश्चिम भजनीका किसानले विस्तारै वर्षे धान छोडेर चैते धानलाई आफ्नो मुख्य बाली बनाएका हुन् । 
टीकापुर नगरपालिका हाकिमविहीनः तीन वर्षमा फेरिए आठ प्रमुख प्रशासकीय अधिकृत
टीकापुर नगरपालिका हाकिमविहीनः तीन वर्षमा फेरिए आठ प्रमुख प्रशासकीय अधिकृत शाहीबाहेक अन्य प्रमुख प्रशासकीय अधिकृत एक वर्ष समेत पालिकामा बसेनन् भने प्रमुख प्रशासकीय अधिृकतका रुपमा कोही नआउँदा शिक्षा उपसचिव रहेका दमनसिंह चौधरीले निमित्त भएर चलाएका थिए । 
अब केराबाटै कपडा
अब केराबाटै कपडा उपप्राध्यापक घिमिरेले भने ‘केरालाई कल्पवृक्ष पनि भनिन्छ, यो बहुउपयोगी फल हो, खानको लागि मात्रै नभएर लगाउनको लागि लुगा समेत बनाउन सकिन्छ ।’
हामीले संविधानलाई सर्वोच्च ठानेका छौं, हामी व्यवस्था विरोधी होइनौंः रक्षा बम
हामीले संविधानलाई सर्वोच्च ठानेका छौं, हामी व्यवस्था विरोधी होइनौंः रक्षा बम हामीले यो व्यवस्थाको विकल्प खोजेकै होइन । हामीले यो व्यवस्था चलाई रहेकाहरुको विकल्प खोजेका हौं । व्यवस्था चलाई रहेकाहरुको विकल्प खोज्दाखेरी पक्कै पनि यो व्यवस्थामा राम्रा, सक्षम मान्छे आउन भन्ने चाहना हो ।
टीकापुर साना शहरी खानेपानीः १३ करोड ८ लाख ऋण अझै तिर्न बाँकी, प्रत्यक्ष खर्च १ करोड ५६ लाख
टीकापुर साना शहरी खानेपानीः १३ करोड ८ लाख ऋण अझै तिर्न बाँकी, प्रत्यक्ष खर्च १ करोड ५६ लाख आर्थिक प्रतिवेदनमा संस्थाले ४ करोड ६४ लाख ५२ हजार ५ शय ९८ हजार रुपैयाँ कुल आम्दानी गरेको छ भने ३ करोड ४२ लाख ३९ हजार ६ शय ६५ रुपैयाँ कुल खर्च गरेको छ । 
रानी, जमरा कुलरिया सिँचाइ आयोजनाः कृषि क्रान्तिको आयाम
रानी, जमरा कुलरिया सिँचाइ आयोजनाः कृषि क्रान्तिको आयाम आयोजनाको मूल उद्देश्य रानी, जमरा र कुलरिया सिँचाइ प्रणालीको १४ हजार ३ सय हेक्टर, नयाँ शाखा नहर विस्तारमा ६ हजार हेक्टर र सिञ्चित क्षेत्र विस्तार अन्तर्गत पथरैयादेखि कान्द्रा नदीसम्मको थप १८ हजार हेक्टर गरी ३८ हजार ३ सय हेक्टर खेतीयोग्य जमिनमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने हो ।
टीकापुरका युवा वैज्ञानिक अरुण अमेरिकी संस्था नासाको नेभिगेटरमा छनौट
टीकापुरका युवा वैज्ञानिक अरुण अमेरिकी संस्था नासाको नेभिगेटरमा छनौट नासा स्पेस एप च्यालेञ्ज २०२५ मा अन्तरिक्षका बारेमा विश्वभरबाट अनुसन्धान गरिरहेका वैज्ञानिक, विद्यार्थी, इन्नोभेटर्स, प्रोग्रामर्सहरुलाई अनलाइनका माध्यमबाट मेन्टर र गाइड गर्ने नेभिगेटरका रुपमा अरुण छनौट भएका हुन् ।
३५ लाखमा निर्मित स्वास्थ्य चौकी चार वर्षदेखि अलपत्र
३५ लाखमा निर्मित स्वास्थ्य चौकी चार वर्षदेखि अलपत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ३५ लाख बजेटबाट निर्मित स्वास्थ्य चौकी भवन सञ्चालनमा नआउँदै अलपत्र परेको छ ।
आज असार १५ः सुदूरपश्चिममा ४५ प्रतिशत मात्रै धान रोपाइँ
आज असार १५ः सुदूरपश्चिममा ४५ प्रतिशत मात्रै धान रोपाइँ सुदूरपश्चिम प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालय दिपायलका अनुसार असार मध्येसम्ममा ८० हजार १ शय २८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । 
आयोजनाको सहयोगले व्यावसायिक बन्दै किसानहरु
आयोजनाको सहयोगले व्यावसायिक बन्दै किसानहरु आयोजनाले केराखेती, बिजवृद्धि, बंगुरपालन, भैंसी पालन, बाख्रा पालन, तरकारी खेती गर्ने किसानहरुको आवश्यकताका आधारमा बिउ, भौतिक संरचना, नयाँ प्रविधि हस्तान्तरणमा अनुदान सहयोग गर्दै आइरहेको छ भने व्यावसायिक तालिम, क्षमता अभिवृद्धि तालिम जस्ता कार्यक्रमहरु समेत सञ्चालन गर्दै आइरहेको छ । 
Weather Update