Hamro Patra
सेती राजमार्गमा जोखिम यात्रा
सेती राजमार्गमा जोखिम यात्रा
कृषि कार्यान्वयन एकाई कार्यालय सुखड सारियो
कृषि कार्यान्वयन एकाई कार्यालय सुखड सारियो आयोजनाले पहिलो र दोस्रो चरणमा काम गरेका ठाउँबाट विश्व बैंकले हात झिकेको जानकारी दिएको छ । कार्यालय प्रमुख भरतप्रसाद कँडेलले विश्व बैंकको निर्देशन अनुसार नै कार्य अघि बढेको बताए ।
वैदेशिक रोजगारीबाट फर्केर तरकारी खेतीमा रमाएका बाउछोरा
वैदेशिक रोजगारीबाट फर्केर तरकारी खेतीमा रमाएका बाउछोरा उनीहरु मुख्यगरी काँक्रा, लौका, भिण्डी, करेला, सिमी, टमाटर लगायतका तरकारी बाली उत्पादन गर्छन । बजारको कुनै समस्या छैन । लम्की, टीकापुर, सुखड, चिसापानी लगायतका स्थानीय बजारमै धेरै उत्पादन खपत हुन्छ ।
मौषमी तरकारी निर्यात गर्दै टीकापुर
मौषमी तरकारी निर्यात गर्दै टीकापुर आयोजनासँग जोडिएका तरकारी खेती गर्ने किसानको संख्या दुई सय रहेको छ । यसका अलावा ७ वटा समूह र २ वटा सहकारीले समेत तरकारी खेती गर्ने गरेको एकाई कार्यालयका नायब प्राविधिक सहायक सम्झना चौधरीले जानकारी दिइन् । उनका अनुसार हाल कार्यालयको रेकर्डमा ९८ विगाह क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । ...
बिउँ उत्पादनको हब पूर्वी कैलाली
बिउँ उत्पादनको हब पूर्वी कैलाली रानी जमरा कुलरीया सिँचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाईले सहयोग गरेपछि सहकारीले बिउँ उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । आयोजनाले ठूला मात्रै हैन साना सहकारी र केही निजी कम्पनीलाई समेत बिउँ उत्पादनमा सहयोग गर्दै आएको छ । आयोजनाको सहयोग पछि धेरै साना सहकारी र निजी कम्पनी बिउँ उत्पादनमा सकृय...
Weather Update