जानकी गाउँपालिकाले उत्पादनका आधारमा अनुदान वितरण गर्दै
शुक्रबार, असार १३, २०८२
सुदूरपश्चिम प्रदेश साक्षर घोषणा
बिहीबार, असार १२, २०८२
साक्षरता घोषणाको मापदण्ड पूरा भएपछि बिहीबार सामाजिक विकास मन्त्रालयको आयोजनामा धनगढीमा भएको एक कार्यक्रमकाबीच प्रदेशलाई साक्षर घोषणा गरिएको हो । साक्षर नेपाल वर्ष २०७६ को अवधारणापत्र बमोजिम प्रदेश साक्षरता अभियान समितिको असार ११ गतेको निर्णयअनुसार साक्षर प्रदेश घोषणा गरिएको शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमका महानिर्देशकसमेत रहेका साक्षरता अभियान प्रदेश समन्वय समिति...
भजनी नगरपालिकाको बजेट ६८ करोड बढी
मंगलबार, असार १०, २०८२
नगरपालिकाको १८ औं नगर सभा अधिवेशनको तेस्रो बैठकमा प्रस्तुत भएको बजेटमा संघीय सरकारको वित्तीय समानीकरणबाट १४ करोड १३ लाख, सशर्त अनुदान चालू तर्फबाट २३ करोड १८ लाख, सशर्त अनुदान पुँजीगत तर्फबाट एक करोड १० लाख, संघीय सरकारकै पुँजीगत तर्फको समपुरक अनुदानबाट ६७ लाख, संघीय सरकारको राजश्व बाँडफाँडबाट १२ करोड ४५...
आयोजनाको सहयोगले व्यावसायिक बन्दै किसानहरु
सोमबार, असार ९, २०८२
आयोजनाले केराखेती, बिजवृद्धि, बंगुरपालन, भैंसी पालन, बाख्रा पालन, तरकारी खेती गर्ने किसानहरुको आवश्यकताका आधारमा बिउ, भौतिक संरचना, नयाँ प्रविधि हस्तान्तरणमा अनुदान सहयोग गर्दै आइरहेको छ भने व्यावसायिक तालिम, क्षमता अभिवृद्धि तालिम जस्ता कार्यक्रमहरु समेत सञ्चालन गर्दै आइरहेको छ ।




