नगर शिक्षा समितिमा पाँच सदस्य मनोनित
शनिबार, वैशाख १३, २०८२
बन्द हुने अवस्थाको स्कुललाई नयाँ जीवन दिएका लिखराम चौधरी
शनिबार, वैशाख १३, २०८२
प्लस टु बन्द भैसकेको थियो । २०७९ मा प्लस टु पुनः सुरु भयो । प्लस टुमा व्यवस्थापन र मानविकी विषय पढाई हुन्छ । अहिले प्लस टुमा मात्रै एक सय विद्यार्थी छन । चौधरीका अनुसार अहिले स्कुलमा ७५० विद्यार्थी छन । टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका धेरै विद्यार्थी अध्ययन गर्छन ।...
कैलालीमा रेबिज खोपको चरम अभावः निजीमा समेत पाउन छोड्यो
शुक्रबार, वैशाख १२, २०८२
कुकुरले मानिसलाई टोकेका खण्डमा अनिवार्य रुपमा लगाउनु पर्ने रेबिज खोपको चरम अभाव भएपछि सर्वसाधारण बिरामीहरु खोप नै नपाउने अवस्थामा पुगेका छन् ।
थोमस वर्गिसको बिँडो थाम्दै हिरण्य शर्मा
शुक्रबार, वैशाख १२, २०८२
उनको आगामी योजना मण्टेश्वरी कक्षालाई सुविधा सम्पन्न बनाउने छ । उनी आफैलाई हाल सञ्चालित मण्टेश्वरी कक्षा चित्त बुझेको छैन । ‘ठाउँ साँघुरो भएर व्यवस्थित बनाउन सकिएको छैन’ उनले भने–‘अब नयाँ भवन पछि छुट्टै मण्टेश्वरी कक्षा बनाउने योजना छ ।’
थुप्रै अवसर त्यागेर शिक्षण पेशामा रमाएका जयकृष्ण
बिहीबार, वैशाख ११, २०८२
सो विद्यालय टीकापुरमा औंलामा गणना हुने विद्यालय मध्ये पर्छ । तिमिल्सिनाको नेतृत्वदायी भूमिकाले विद्यालयको प्रगति सम्भव भएको हो भन्दा अन्यथा नहोला । विद्यालयमा अध्ययन गरेका थुप्रै विद्यार्थीले उच्च शिक्षा हासिल गरेका छन । उनीहरु कोही डाक्टर, कोही इन्जिनियर, कोही कर्मचारीका रुपमा कार्यरत छन ।






