एकैदिनको पानीले धनगढी जलमग्नः दुई हजार घरमा बाढी, आठ जनाको उद्धार
सोमबार, असार १६, २०८२
भाँसिएको मनको यात्रा
सोमबार, असार १६, २०८२
जीवनले देखेका, मनले चिताएका, आत्माले जानेका, इन्द्रियहरुले श्रवण, गरेका सबै कुरा मनले एक सेकेन्डमै सदाका लागि नामेट पार्न पनि त सक्छ । मनलाई शान्त पार्न प्राकृतिक रूपमै विचार भावना सकारात्मक रूपमा जागृत गर्दै लिनुपर्छ र मन भाँसिन दिनु हुँदैन ।
४ जीपीए ल्याउने कैलालीका ७ मध्ये दुई टीकापुरकाः सामुदायिकमा राष्ट्रिय मावि बेलुवा र संस्थागतमा खड्ग मेमोरियल उत्कृष्ट
शनिबार, असार १४, २०८२
टीकापुर नगरपालिकाका सामुदायिक विद्यालयहरुमा राष्ट्रिय माध्यमिक विद्यालय बेलुवाले ४८.१५ प्रतिशत अंक ल्याई उत्कृष्ट भएको छ भने संस्थागत विद्यालयतर्फ खड्ग मेमोरियल सेकेण्डरी स्कुल ९७.९२ अंकसहित उत्कृष्ट भएको छ ।
जानकी गाउँपालिकाले उत्पादनका आधारमा अनुदान वितरण गर्दै
शुक्रबार, असार १३, २०८२
कार्यविधिअनुसार साना किसानले प्रतिकेजी ६ रूपैयाँ, मझौला किसानले प्रतिकेजी पाँच रूपैयाँ र ठूला किसानले प्रतिकेजी चार रूपैयाँ अनुदान रकम पाउनेछन् ।
सुदूरपश्चिम प्रदेश साक्षर घोषणा
बिहीबार, असार १२, २०८२
साक्षरता घोषणाको मापदण्ड पूरा भएपछि बिहीबार सामाजिक विकास मन्त्रालयको आयोजनामा धनगढीमा भएको एक कार्यक्रमकाबीच प्रदेशलाई साक्षर घोषणा गरिएको हो । साक्षर नेपाल वर्ष २०७६ को अवधारणापत्र बमोजिम प्रदेश साक्षरता अभियान समितिको असार ११ गतेको निर्णयअनुसार साक्षर प्रदेश घोषणा गरिएको शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमका महानिर्देशकसमेत रहेका साक्षरता अभियान प्रदेश समन्वय समिति...




