Hamro Patra
टीकापुर वाणिज्य संघको साधारण सभामा गणपूरक संख्या नपुग्दा स्थगित
टीकापुर वाणिज्य संघको साधारण सभामा गणपूरक संख्या नपुग्दा स्थगित कार्यवाहक अध्यक्ष सन्तोष खड्काले दिएको जानकारी अनुसार बन्द सत्र भदौ १७ गते विहान ११ बजे संघको कार्यालयमा हुनेछ । 
Weather Update