टीकापुर रेडक्रसः गणपुरक संख्या पुगे २८ गते नै मतदान
आइतबार, साउन २५, २०८२
टीकापुर साना शहरी खानेपानीः १३ करोड ८ लाख ऋण अझै तिर्न बाँकी, प्रत्यक्ष खर्च १ करोड ५६ लाख
शनिबार, साउन २४, २०८२
आर्थिक प्रतिवेदनमा संस्थाले ४ करोड ६४ लाख ५२ हजार ५ शय ९८ हजार रुपैयाँ कुल आम्दानी गरेको छ भने ३ करोड ४२ लाख ३९ हजार ६ शय ६५ रुपैयाँ कुल खर्च गरेको छ ।
जग्गा खाली गरी भूमिहीन, सुकुम्बासीलाई अन्यत्र व्यवस्थापन गर्न क्याम्पसको आग्रह
शनिबार, साउन १७, २०८२
विज्ञप्तिमा ३ शय ८० विगाहमध्ये ३ शय विगाह जमिन २०६३ सालदेखि नै मुक्तकमैया, सुकुम्बासी, भूमिहीन जस्ता नाममा व्यक्ति तथा समूहद्वारा अतिक्रमित हुँदै आइरहेको उल्लेख छ ।




