अपहरण गर्ने पाँच जना विरुद्ध उजुरी
बिहीबार, साउन १७, २०८१

राष्ट्रिय परिचय पत्र अब माघ १ गतेबाट मात्रै अनिवार्य
बिहीबार, साउन १७, २०८१
विभागका महानिर्देशक युवराज कटेलका अनुसार सुरुमा साउनबाटै अनिवार्य लागू गर्न खोजिएको पहिलो चरणमा २८ र दोस्रो चरणमा माघबाट लागू गर्न खोजिएको ३८ जिल्लाको स्थानीय तहलाई पत्राचार गरेर प्रक्रियाका बारेमा जानकारी गराएको छ । मन्त्रिपरिषद्ले गत जेठ २४ मा स्वास्थ्य बिमा, सामाजिक सुरक्षा भत्ता र निवृत्तिभरण दर्ता तथा नवीकरणका लागि साउन...

टिआरसीमा तीन दलको सहमति
बिहीबार, साउन १७, २०८१
‘द्वन्द्वकालमा भएका हत्यालाई कसरी परिभाषित गर्ने भन्ने भएको थियो । मनसायपूर्वक अथवा स्वेच्छाकारी ढंगले गरिएको हत्या भनेर त्यसलाई टुंग्याएका छौँ,’ लेखकले भने, ‘पीडितको सहमति आवश्यक हुन्छ। मेलमिलापका लागि पीडितको सहमति आवश्यक गर्ने व्यवस्था गरेका छौँ ।’
_20240729214328-1722334396.jpg)
चर्च निर्माण गर्ने कम्पनीको व्यवशाय दर्ता खारेज
मंगलबार, साउन १५, २०८१
सेमिनार र तालिम चलाउने भन्दै वडा कार्यालयबाट इजाजत लिएर सो भवनमा नेपाल लाइफ वर्ड मिसनले चर्च चलाएको थियो । चर्चमा इसाई धर्म प्रचार गर्न दुई जना कोरियन नागरिकसमेत रहेका थिए । छाला सम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएपछि स्थानीयले विरोध गरेका थिए । सोही प्रकरणमा स्याङ्जाका पुकार...

आयोगको कार्यालयमा तालाबन्दी
मंगलबार, साउन १५, २०८१
केन्द्रीय क्याम्पसमा कार्यरत शिक्षण सहायक पदका शिक्षकलाई विशेष आन्तरिक प्रतियोगिताद्वारा स्थायी गर्ने नियम विश्वविद्यालयको सर्वोच्च निकाय विश्वविद्यालय सभाबाट पारित भइ कार्यकारी परिषद्ले निर्णय गरेर सेवा आयोगलाई सिफारिस गर्दा समेत सेवा आयोगले केन्द्रीय क्याम्पसमा कार्यरत शिक्षक मात्र छुट्ने गरी विज्ञापन खोलेको उनीहरूको आरोप छ ।

विशेष अधिवेशन छल्दै सुदूरपश्चिम सरकार
सोमबार, साउन १४, २०८१
संसद् अन्त्य भएकै भोलिपल्ट प्रदेश प्रमुख मियाँले ८ गते दिउँसो २ बजेको लागि बैठक आह्वान गरे । तर, सरकारले उक्त बैठकको औचित्य नरहेको भन्दै कुनै पनि मन्त्री सहभागी नहुने बतायो ।
मुख्यमन्त्री दीर्घ सोडारीको निर्देशन उल्लङ्घन गर्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा बैठकमा सहभागी भइन् । एक...