Hamro Patra
३५ लाखमा निर्मित स्वास्थ्य चौकी चार वर्षदेखि अलपत्र
३५ लाखमा निर्मित स्वास्थ्य चौकी चार वर्षदेखि अलपत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ३५ लाख बजेटबाट निर्मित स्वास्थ्य चौकी भवन सञ्चालनमा नआउँदै अलपत्र परेको छ ।
वैदेशिक रोजगारीबाट फर्केर तरकारी खेतीमा रमाएका बाउछोरा
वैदेशिक रोजगारीबाट फर्केर तरकारी खेतीमा रमाएका बाउछोरा उनीहरु मुख्यगरी काँक्रा, लौका, भिण्डी, करेला, सिमी, टमाटर लगायतका तरकारी बाली उत्पादन गर्छन । बजारको कुनै समस्या छैन । लम्की, टीकापुर, सुखड, चिसापानी लगायतका स्थानीय बजारमै धेरै उत्पादन खपत हुन्छ ।
लागुऔषधसहित चार जना पक्राउ
लागुऔषधसहित चार जना पक्राउ
करेन्ट लागेर युवकको ज्यान गयो
करेन्ट लागेर युवकको ज्यान गयो
एकै दिन दुई महिलाको शव फेला
एकै दिन दुई महिलाको शव फेला
टीकापुर अस्पतालसहित सुदूरपश्चिमका नौ अस्पताल  अध्यक्षविहीन
टीकापुर अस्पतालसहित सुदूरपश्चिमका नौ अस्पताल  अध्यक्षविहीन नेतृत्वविहीन हुँदा समितिको नियमित बैठक, कर्मचारीको भत्ता र करारका कर्मचारीको म्याद थपका विषयमा समेत अन्योलता भएको छ ।
Weather Update