Hamro Patra
विद्यार्थीको संख्या बढाउन अंग्रेजी माध्यममा पढाउदै सामुदायिक विद्यालय
विद्यार्थीको संख्या बढाउन अंग्रेजी माध्यममा पढाउदै सामुदायिक विद्यालय पछिल्लो समय अभिभावकले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने क्रम बढेको छ । जसले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घटेको छ । नगरपालिका भित्रैका कतिपय विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएको छ । कतिपय विद्यालयमा शिक्षक कर्मचारी र विद्यार्थीको संख्या बराबर जस्तै देखिन्छ ।  
वीरेन्द्र क्याम्पसका सबै विद्यार्थीले क्याम्पसमै परीक्षा दिन पाउने
वीरेन्द्र क्याम्पसका सबै विद्यार्थीले क्याम्पसमै परीक्षा दिन पाउने त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पसका नियमित विद्यार्थीहरुले क्याम्पस परीक्षा दिए पनि आंशिक विद्यार्थीहरुले परीक्षा दिन लम्की तथा सुख्खड जानुपर्ने बाध्यता रहँदै आएको थियो । 
अस्पतालका मेसुले टेरेनन् इलाका प्रशासनलाई 
अस्पतालका मेसुले टेरेनन् इलाका प्रशासनलाई  कानून कार्यान्वयन गर्ने र गराउने जिम्मेवारी बोकेको प्रशासन कार्यालयले असहमति जनाएका निर्णयका बारेमा अस्पतालले बहुमतको दम्भ देखाए पछि पत्राचार गरेर निर्णय माग गरेको छ ।  ‘विधि भन्दा माथि त को होला र ?’ कार्यालय प्रमुख थापाले भने–‘कसैले कानून कार्यान्वयन गर्दैन भन्यो भने कानूनी समस्या बढ्दै जान्छ ।’
Weather Update