मुकुललाई महामन्त्री र प्रवक्ताबाट हटाईयो, साधारण सदस्यता यथावत
मंगलबार, असार २५, २०८१

राहतको व्यवस्था गर्न एमालेको माग
मंगलबार, असार २५, २०८१
संसदीय दलका नेता राजेन्द्रसिंह रावलले एक विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेशमा बाढी र पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका हुन् । उनले अझै वर्षा हुन सक्ने भन्दै सचेत रहन र जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा राख्न पनि आग्रह गरेका छन् ।

बाढी पहिरोमा ७८ जनाको ज्यान गयो
मंगलबार, असार २५, २०८१
प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि आज विहानसम्म बाढीपहिरोमा परेर ९० जना घाइते र पाँचजना वेपत्ता भएका छन् ।

मिलनपुर शिविरका २० घर विस्थापित
आइतबार, असार २३, २०८१
वडा नं. ६ मिलनपुर शिविरका २० घर विस्थापित भएका छन् ।