बाढी पहिरोमा परी दुईको मृत्यु
आइतबार, असार २३, २०८१

पहाडी जिल्लामा पहिरोले सडक अवरुद्ध
आइतबार, असार २३, २०८१
डडेलधुरा, डोटी, बैतडी, बझाङ, अछाम र बाजुरा जिल्लाका मूल सडकमा ठाउँ-ठाउँमा पहिरो खसेर सडक यातायात अवरुद्ध भएको छ

रोकिएन वर्षे झरीः कैलाली कञ्चनपुरमा ‘हाई अलर्ट’
आइतबार, असार २३, २०८१
रातभर कैलाली र कञ्चनपुरमा वर्षा भएपछि दुबै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले ‘हाई अलर्ट’ जारी गरेका छन् ।

टीकापुर जेसिजले मनायो २७औं स्थापना दिवस
शनिबार, असार २२, २०८१
टीकापुरस्थित कर्णाली माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा प्रशंसा बुढा र छात्र खगेन्द्र अधिकारीलाई यस वर्षको छात्रवृत्ति प्रदान गरिएको छ ।

वडाध्यक्षहरुले गरे कार्यपालिका बैठक बहिष्कार
शुक्रबार, असार २१, २०८१
नगर प्रमुख सुशीला शाहीले यसअघि दिँदै आएको ४० लाख मात्रै उपलब्ध गराईने भनेपछि वडाध्यक्षहरुले विमती जनाएका हुन ।