विद्यार्थीको संख्या बढाउन अंग्रेजी माध्यममा पढाउदै सामुदायिक विद्यालय
शनिबार, जेठ ३, २०८२
वीरेन्द्र क्याम्पसका सबै विद्यार्थीले क्याम्पसमै परीक्षा दिन पाउने
शुक्रबार, जेठ २, २०८२
त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पसका नियमित विद्यार्थीहरुले क्याम्पस परीक्षा दिए पनि आंशिक विद्यार्थीहरुले परीक्षा दिन लम्की तथा सुख्खड जानुपर्ने बाध्यता रहँदै आएको थियो ।
अस्पतालका मेसुले टेरेनन् इलाका प्रशासनलाई
बिहीबार, जेठ १, २०८२
कानून कार्यान्वयन गर्ने र गराउने जिम्मेवारी बोकेको प्रशासन कार्यालयले असहमति जनाएका निर्णयका बारेमा अस्पतालले बहुमतको दम्भ देखाए पछि पत्राचार गरेर निर्णय माग गरेको छ ।
‘विधि भन्दा माथि त को होला र ?’ कार्यालय प्रमुख थापाले भने–‘कसैले कानून कार्यान्वयन गर्दैन भन्यो भने कानूनी समस्या बढ्दै जान्छ ।’
अस्पतालको घटनाक्रम प्रति काँग्रेसको ध्यानाकर्षण
बिहीबार, जेठ १, २०८२
उनले अस्पताललाई हानी नोक्सानी हुने खालका कुनै निर्णय भएको भए त्यसलाई बदर गर्न समेत माग गरेका छन । उनले सरकारको कानून कार्यान्वयन गर्ने गराउने सरोकारवाला निकाय भएका कारण प्रशासन कार्यालयले गलत काम कारवाही रोक्ने तर्फ ठोस कदम चाल्नुपर्ने बताए ।



-1747486211.jpeg)