Hamro Patra
इलाका प्रशासनले माग्यो अस्पतालको बैठकका निर्णय
इलाका प्रशासनले माग्यो अस्पतालको बैठकका निर्णय मिति २०८१ माघ ११ गतेको बैठकमा शाखा अधिकृत सर्वनन्द चपाँई र मिति २०८१ चैत ७ गतेको बैठकमा कार्यालय प्रमुख कृष्ण थापा स्वयम् उपस्थित भएका थिए । दुवै जनाले निर्णय जानकारी नभएको प्रतिक्रिया दिएका छन । उनीहरुले मौखिक रुपमा माग गर्दा अस्पतालले नदिए पछि लिखित रुपमै पत्राचार गर्न परेको बताए ।...
चार घण्टासम्म विद्युत अवरुद्ध हुनुको कारण के थियो ?
चार घण्टासम्म विद्युत अवरुद्ध हुनुको कारण के थियो ? विद्युत प्राधिकरणले हालको ३३ केभी प्रशारण लाईनको विकल्पको रुपमा अर्को प्रशारण लाईन निर्माण गर्न ठेक्का दिएको छ । सोही अनुसार टीकापुर–लम्की सडक छेउमा पोल गाड्ने काम सम्पन्न भैसकेको छ । तार तान्ने काम भने सुरु नै भएको छैन । यो वर्षामा थप काम हुने सम्भावना नरहेको स्रोतको भनाई छ । ...
दुर्घटनामा एकको मृत्यु
दुर्घटनामा एकको मृत्यु
Weather Update