कैलालीमा रेबिज खोपको चरम अभावः निजीमा समेत पाउन छोड्यो
शुक्रबार, वैशाख १२, २०८२
थोमस वर्गिसको बिँडो थाम्दै हिरण्य शर्मा
शुक्रबार, वैशाख १२, २०८२
उनको आगामी योजना मण्टेश्वरी कक्षालाई सुविधा सम्पन्न बनाउने छ । उनी आफैलाई हाल सञ्चालित मण्टेश्वरी कक्षा चित्त बुझेको छैन । ‘ठाउँ साँघुरो भएर व्यवस्थित बनाउन सकिएको छैन’ उनले भने–‘अब नयाँ भवन पछि छुट्टै मण्टेश्वरी कक्षा बनाउने योजना छ ।’
थुप्रै अवसर त्यागेर शिक्षण पेशामा रमाएका जयकृष्ण
बिहीबार, वैशाख ११, २०८२
सो विद्यालय टीकापुरमा औंलामा गणना हुने विद्यालय मध्ये पर्छ । तिमिल्सिनाको नेतृत्वदायी भूमिकाले विद्यालयको प्रगति सम्भव भएको हो भन्दा अन्यथा नहोला । विद्यालयमा अध्ययन गरेका थुप्रै विद्यार्थीले उच्च शिक्षा हासिल गरेका छन । उनीहरु कोही डाक्टर, कोही इन्जिनियर, कोही कर्मचारीका रुपमा कार्यरत छन ।
सिँचाई आयोजना भन्छ ‘पैसा छैन’, मेयर भन्छन ‘पहल गरेका छौं’, स्थानीय भन्छन ‘यो वर्ष त बाँचिन्न होला’
बुधबार, वैशाख १०, २०८२
नदीले भत्काएको तटबन्ध मर्मत गरिएको छैन । त्यस आसपासको दुई किलोमिटर तलमाथिको तटबन्धको अवस्था समेत जीर्ण छ । नदीमा पानीको सतह बढ्ने बित्तिकै कतिबेला बग्ने हो स्थानीयमा त्रास छ ।



