बाँकेमा अटो दुर्घटना हुँदा चालकको मृत्यु
शुक्रबार, असोज २, २०८३
विद्यालयको पहुँचमै छैनन् सुदूरका २७ हजार बालबालिका
शुक्रबार, असोज २, २०८३
वि.सं. २०८२ को तथ्याङ्कअनुसार पाँचदेखि १२ वर्ष उमेर समूहका २६ हजार ९८५ बालबालिका विद्यालय बाहिर छन् । जिल्लागत रूपमा सबैभन्दा बढी कैलालीमा नौ हजार नौ बालबालिका विद्यालय बाहिर छन् ।
लम्कीचुहामा इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान शुरु
बिहीबार, असोज १, २०८३
अभियानमा ३० वर्ष वा सोभन्दा माथिका १ लाख ८२ हजार ३१३ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
दुई महिनादेखि सुदूरपश्चिम सरकार बजेटविहीन
बुधबार, भदौ ३१, २०८३
बजेट नहुँदा प्रदेश सरकारको नियमित खर्च भने रोकिएको छ । प्रदेश सरकार मातहतका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । कार्यालयहरूले प्रशासनिक खर्च उधारोमा व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ ।




