Hamro Patra
चट्याङ लागेर एकको मृत्यु
चट्याङ लागेर एकको मृत्यु
बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गिरीको पद चैट
बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गिरीको पद चैट गिरी २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट बर्दगोरिया गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित भएको दल परित्याग गरेर उनी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी भएका थिए ।
नेपाली काँग्रेस क्षेत्र नं. १ कैलाली अधिवेशनमा होमियो
नेपाली काँग्रेस क्षेत्र नं. १ कैलाली अधिवेशनमा होमियो केन्द्रिय कार्यालयले वडा अधिवेशन असोज ३ र ४ गते, गाउँ/नगर अधिवेशन असोज ७ र प्रदेश सभा तथा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।  
भोटेकोशी बाढीः सुदूरपश्चिमका १४३ जना अझै सम्पर्कविहीन
भोटेकोशी बाढीः सुदूरपश्चिमका १४३ जना अझै सम्पर्कविहीन हालसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँमा कार्यरत सुदूरपश्चिमका १४३ जना सम्पर्कविहीन छन् l
Weather Update