रविलक्षित ओलीको टिप्पणीः ठगी गर्ने बेलामा आँखा नदेख्ने अनि प्रतिशोध भन्ने ?
मंगलबार, साउन १३, २०८२
जलविद्युत गृह तथा प्रसारण लाइनको प्रधानमन्त्री ओलीद्धारा उद्घाटन
मंगलबार, साउन १३, २०८२
प्रधानमन्त्री ओलीले उक्त आयोजनालाई नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धी भएको बताउँदै यसले नेपालको ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा आत्म निर्भरता र खाद्य सुरक्षासँगै सम्वृद्धिको मार्गचित्र प्रस्तुत गरेको बताए ।
टीकापुरका युवा वैज्ञानिक अरुण अमेरिकी संस्था नासाको नेभिगेटरमा छनौट
बिहीबार, साउन १, २०८२
नासा स्पेस एप च्यालेञ्ज २०२५ मा अन्तरिक्षका बारेमा विश्वभरबाट अनुसन्धान गरिरहेका वैज्ञानिक, विद्यार्थी, इन्नोभेटर्स, प्रोग्रामर्सहरुलाई अनलाइनका माध्यमबाट मेन्टर र गाइड गर्ने नेभिगेटरका रुपमा अरुण छनौट भएका हुन् ।



