वीरेन्द्र क्याम्पसका सबै विद्यार्थीले क्याम्पसमै परीक्षा दिन पाउने
शुक्रबार, जेठ २, २०८२
अस्पतालका मेसुले टेरेनन् इलाका प्रशासनलाई
बिहीबार, जेठ १, २०८२
कानून कार्यान्वयन गर्ने र गराउने जिम्मेवारी बोकेको प्रशासन कार्यालयले असहमति जनाएका निर्णयका बारेमा अस्पतालले बहुमतको दम्भ देखाए पछि पत्राचार गरेर निर्णय माग गरेको छ ।
‘विधि भन्दा माथि त को होला र ?’ कार्यालय प्रमुख थापाले भने–‘कसैले कानून कार्यान्वयन गर्दैन भन्यो भने कानूनी समस्या बढ्दै जान्छ ।’
अस्पतालको घटनाक्रम प्रति काँग्रेसको ध्यानाकर्षण
बिहीबार, जेठ १, २०८२
उनले अस्पताललाई हानी नोक्सानी हुने खालका कुनै निर्णय भएको भए त्यसलाई बदर गर्न समेत माग गरेका छन । उनले सरकारको कानून कार्यान्वयन गर्ने गराउने सरोकारवाला निकाय भएका कारण प्रशासन कार्यालयले गलत काम कारवाही रोक्ने तर्फ ठोस कदम चाल्नुपर्ने बताए ।
अस्पतालका मेसुको भ्रमपूर्ण विज्ञप्ती
बुधबार, वैशाख ३१, २०८२
उनले गु्रपमा भनेका छन ‘क्वालिटी चेक पास भईसकेपछि मैले ठिकै छ केही समयको लागि रन गर्न मिल्ने रहेछ तर चाँडै मगाउनु होला भनेको थिए । त्यसपछि यो एक महिना रन भयो ।’ उनले अहिलेसम्म जेनेरेट भएका सबै रिपोर्ट ठिक छन समेत भनेका छन ।
इलाका प्रशासनले माग्यो अस्पतालको बैठकका निर्णय
मंगलबार, वैशाख ३०, २०८२
मिति २०८१ माघ ११ गतेको बैठकमा शाखा अधिकृत सर्वनन्द चपाँई र मिति २०८१ चैत ७ गतेको बैठकमा कार्यालय प्रमुख कृष्ण थापा स्वयम् उपस्थित भएका थिए । दुवै जनाले निर्णय जानकारी नभएको प्रतिक्रिया दिएका छन । उनीहरुले मौखिक रुपमा माग गर्दा अस्पतालले नदिए पछि लिखित रुपमै पत्राचार गर्न परेको बताए ।...
गणेश ऐरले भने ‘म्याद सकिएको केमिकल मैले नै थन्काएर राखेको थिए । अहिलेकाले प्रयोग गरेका हुन’
मंगलबार, वैशाख ३०, २०८२




