Hamro Patra
मेयर थारुले बदनाम गरेको आरोप
मेयर थारुले बदनाम गरेको आरोप
सकारात्मक अभिभावकत्व तालिम सम्पन्न 
सकारात्मक अभिभावकत्व तालिम सम्पन्न  तालिम पश्चात अभिभावकले मित्रवत व्यवहार गर्न थालेपछि बालबालिकामा समेत सकारात्मक प्रभाव परेको छ । उनीहरु आफ्ना अभिभावकसँग मात्रै नभई अन्य व्यक्तिहरुसँग समेत खुलेर कुरा गर्न थालेका छन । बालबालिकामा आएको सकारात्मक परिवर्तनले उनीहरुको शिक्षादिक्षामा समेत परिवर्तन देखा परेको छ । उनीहरु विद्यालयमा समेत खुलेर कुरा राख्न सक्ने भएका छन । 
Weather Update