मृतक शिक्षकलाई विष कसले खुवायो ?
आइतबार, साउन ४, २०८२
टीकापुरका युवा वैज्ञानिक अरुण अमेरिकी संस्था नासाको नेभिगेटरमा छनौट
बिहीबार, साउन १, २०८२
नासा स्पेस एप च्यालेञ्ज २०२५ मा अन्तरिक्षका बारेमा विश्वभरबाट अनुसन्धान गरिरहेका वैज्ञानिक, विद्यार्थी, इन्नोभेटर्स, प्रोग्रामर्सहरुलाई अनलाइनका माध्यमबाट मेन्टर र गाइड गर्ने नेभिगेटरका रुपमा अरुण छनौट भएका हुन् ।
३५ लाखमा निर्मित स्वास्थ्य चौकी चार वर्षदेखि अलपत्र
शनिबार, असार २८, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ३५ लाख बजेटबाट निर्मित स्वास्थ्य चौकी भवन सञ्चालनमा नआउँदै अलपत्र परेको छ ।
वैदेशिक रोजगारीबाट फर्केर तरकारी खेतीमा रमाएका बाउछोरा
शुक्रबार, असार २७, २०८२
उनीहरु मुख्यगरी काँक्रा, लौका, भिण्डी, करेला, सिमी, टमाटर लगायतका तरकारी बाली उत्पादन गर्छन । बजारको कुनै समस्या छैन । लम्की, टीकापुर, सुखड, चिसापानी लगायतका स्थानीय बजारमै धेरै उत्पादन खपत हुन्छ ।





