सेती राजमार्गमा जोखिम यात्रा
शुक्रबार, कात्तिक २८, २०८२
सिंहदरबार जल्दा शिर र आत्मा जल्यो, सर्वोच्च जल्दा न्याय
मंगलबार, कात्तिक १८, २०८२
देशको हरेक नागरिकले सोच्नुपर्छ, सिंहदरबारलाई सत्ता होइन, सेवा बनाउने । सर्वोच्च अदालतलाई भवन होइन, भरोसा बनाउने । न्याय र शासनलाई कागज होइन, व्यवहारमा उतार्ने । ७६ सहिदहरूको रगतले माग गरेको कुरा केवल सम्झना होइन । त्यो हो चेतना र जबसम्म त्यो चेतना ज्वलन्त रहन्छ, त्यतिबेला सम्म यो देश फेरि उठ्नेछ...
राज्यका निकायमा युवा नेतृत्व
सोमबार, कात्तिक १०, २०८२
नागरिकले युवा पुस्ताबाट आशा गरेका विषयमा युवाको चरित्र र कार्यशैली नागरिकमैत्री हुन जरुरी पनि छ । परम्परावादी शैलीमा आएका पाका पुस्ताकै पछाडि परेर उनीहरूका सेवामा मात्र लागि पर्नु र नेतृत्वका आशा पनि गरिरहने द्वैध चरित्रले झन् बढी अस्थिरता सिर्जना गर्नेमा शंका छैन । त्यसैले नेतृत्व कसैले सहज रूपमा हस्तान्तरण गर्लाभन्दा...
जनताकी प्रधानमन्त्री सुशिला र अबको कार्यदिशा
शनिबार, भदौ २८, २०८२
हामीलाई देशमा सुशासन चाहिएको छ, युवालाई जीवन धान्ने रोजगारी चाहिएको छ, ढलेका संरचनालाई ठाडो बनेर ठड्याउन मन छ, च्यातिएका मनलाई जोड्नु छ, जेन जी सहिदको रगतलाई अर्थमा बदल्नु छ यतिमात्रै हैन देशमा स्थायी सरकार बनाउनु छ जसले बढ्दो भ्रष्टाचारलाई निर्मुल पार्न सकोस् ।
भाँसिएको मनको यात्रा
सोमबार, असार १६, २०८२
जीवनले देखेका, मनले चिताएका, आत्माले जानेका, इन्द्रियहरुले श्रवण, गरेका सबै कुरा मनले एक सेकेन्डमै सदाका लागि नामेट पार्न पनि त सक्छ । मनलाई शान्त पार्न प्राकृतिक रूपमै विचार भावना सकारात्मक रूपमा जागृत गर्दै लिनुपर्छ र मन भाँसिन दिनु हुँदैन ।




